Parbat Gurung

सम्पर्क

आउनुहोस्, विकास र समृद्धिको यात्रा सँगसँगै गरौं

नेतृत्व एक्लै र एकैपटक बनेको हुँदैन । नेतृत्वको ध्यान नपुगेका ठाउँमा सदैव सकारात्मक सल्लाह, सुझाव र प्रतिक्रिया आवश्यक छन्। म विकास र समृद्धिका लागि तपाईहरुसँगै यात्रा गर्न चाहन्छु । तपाईका जिज्ञासा, सल्लाह र सुझाव राख्न मलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ । तपाईका गुनासा सुन्न र त्यसको समाधान गर्न सदैव तत्पर छु ।

सामाजिक सञ्जाल लिङ्कहरू:

Contact Now